नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्ने जिम्मेवारी रोहित कुमार पौडेल पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरिएको जनाएको छ ।

यस अघि नेपालको उपकप्तान रहेका रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0