काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले खुकुरीक्रस चिह्न पाएका छन् ।

बोहोरा गठबन्धनको तर्फबाट उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती सङ प्रतिस्पर्धा गर्दैछन् । यसअघि समानुपातिकबाट सांसद बनेकी घर्तीलाई माओवादीले यसपटक प्रत्यक्षतर्फको टिकट दिएको हो । रोल्पाकी घर्तीलाई माओवादी केन्द्रले काठमाडौं– २ मा टिकट दिएको हो ।

`बाहिर बाट आएका उम्मेदवार भन्दा यहीँ जन्मिएको हुर्केको ठाँउको उम्मेदवार भएका कारण पनि बलियो उम्मेदवार म हो , मङ्सिर ४ मा खुकुरीक्रस चम्किन्छ ´ बोहराले चिन्ह लिदै प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0