नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीवार एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई एमाले प्रवेश गराएका हुन ।
यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0