मंगलबार सुनचाँदीकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो । ने

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १६० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0