काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताउनुभएको छ । उहाँले आज फेसबुकमा स्टाटस लेख्दै उक्त जानकारी गराउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0