पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ ।
यस्तै निर्वाचन आयोगले उक्त पार्टीलाई `गोलाकारभित्रको घण्टी´ चुनाव चिन्ह दिएको छ ।
पार्टीकाे दर्ता नम्बर १८७ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0