काठमाडौं – युवा नेत्री सदिक्षा केसीले स्वतन्त्र युवाहरूको भेलालाई सम्बोधन गर्दै युवाहरूलाई गम्भीर प्रश्न गरेकी छिन् ।

सदिक्षाले युवाहरूलाई प्रश्न गर्दै भनिन् ” तपाई हामी पार्टी बाट वाक्क भएर स्वतन्त्र भएको हो कि साच्चिकै परिवर्तनका लागि स्वतन्त्र ” ।

नेपाली युवाहरू एकजुट भएर परिवर्तनको लागि जुट्नुपर्नेमा उनको जोड थियो ।

स्वतन्त्रहरुको भेलालाई दिनेश खनालले अगुवाइ गरेका थिए ।
स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0