सुर्खेत । कर्णाली प्रदेश सरकारले आज परेको धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको गत चैत २९ गतेको मन्त्रिपरिषद्को बैठकले जुुम्ला बाहेक ९ जिल्लामा धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0