वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड बढीको बजेट ल्याएको छ ।
शुक्रबार नगरसभामा उपप्रमुख निलकण्ठ खनालले आगामी आवका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो।

बजेटको पूर्णपाठ
[embeddoc url=”https://makalupost.com/wp-content/uploads/2022/06/वीरेन्द्रनगर-नगरपालिका-बजेट1.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0