विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ ।
बिहीबार फिफाद्वारा सार्वजनिक नयाँ वरीयतामा नेपालको वरीयता ८ स्थानले खस्किएको हो ।

अघिल्लो वरीयतामा १ सय ६८ औं स्थानमा रहेको
नेपाल हालै सार्वजनिक नया वरीयतामा १ सय ७६ औं स्थानमा रहेको छ ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताकोतेस्रो स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0