बुधबार(आज) सुनको भाउ चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0