नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।
आइतबार मध्यरातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्य वृद्धि गरेको हो ।
निगमले यसपटक भने एकैपटक पेट्रोलमा प्रतिलिटर २१ र
डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य बढाईएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय ९२ रुपैयाँ पर्नेछ ।
यस्तै निगमले  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0