मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।