यूइएफए नेसन्स लिगमा पोर्चुगलले हार बेहोरेको छ ।
गयराती भएको खेलमा पोर्चुगल स्विजरल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको हो । 
स्विजरल्यान्डलाई जित दिलाउन हरिस सेफेरोभिकले गोल गरेका हुन । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए ।
बाँकी समय दुबै टोलिबाट गोल नभएपछि पहिलो मिनेटको गोल नै निर्णायक बनेको थियो ।

हारपछी पोर्चुगल ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्विजरल्यान्ड ३ अंकसहित पुछारमा रहदा समान खेल खेलेको स्पेन ८ अंकसहित शिर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0