साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

शुक्रबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0