नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीवार मध्यरातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाईएको निगमले जानकारी दिएको छ ।
मूल्य घटाएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0