सुर्खेत । सरकारले उखु किसानलाई ८१ करोड अनुदान दिने भएको छ ।

उखु उत्पादन भएको वर्ष नै कृषकले अनुदान पाउने भएका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा उल्लेख गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0