नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
शनिबार मध्यरातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ ।
मूल्य बढाईएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ ।
यस्तै निगमले  खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0