अछामको तुर्माखाद १ रहफको भैरव आधारभुत विद्यालयमा मतदान सुरु भएको छ ।
सात बजेबाट सुरु भएको मतदानमा ७:३५ बजेसम्म १७ पुरुष र २४ महिलाले मतदान गरेका छन ।
हाल मतदान जारी छ ।
मतदान प्रक्रिया जेष्ठ नागरिक ८१ वर्षीया विजयासिंह शाहीबाट सुरुवात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0