इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सलाई महेन्द्र सिंह धोनीले फेरि कप्तानीको रुपमा सम्हाल्नेभएका छन ।

हालका कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पेको चेन्नई सुपर किंग्सले जानकारी गराएको छ ।

आफ्नो प्रदर्शनमा ध्यान दिने भन्दै कप्तानी छाडेको जडेजाले जनाएका छन् ।
जडेजाको आग्रहपछि धोनीले कप्तानी सम्हालेको चेन्नई सुपर किङ्सले जनाएको छ ।
प्रतियोगिताको सुरुमै धोनीले जडेजालाई कप्तानी हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0