सुर्खेत – युवा व्यवसायी तथा माओवादी केन्द्रका नेता तिर्थ सुनारले आफ्नो जन्मदिन बादी सरोकार मंञ्च नेपालमा रहेका बालबालिकाहरुसँग मनाएका छन ।
जन्मदिको अवसरमा सुनारले बिहीवार बालबालिकाहरुलाई फलफुल बितरण गरेर जन्मदिन मनाएका हुन ।

सुनारले बिगत लामो समयदेखि बिभिन्न दुखमा परेका व्यक्तिहरुलाई सहयोग गर्दे आएका छन ।
जन्मदिनमा पनि फजुल खर्चको सट्टा बालबालिकालाई फलफुल बितरण गरेको सुनारले बताए ।

बादि सरकार मंञ्च नेपालले हाल बादी समुदायका एक सय जना बालबालिकाहरुलाई संरक्षकको भुमिका निर्वाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0