युवा नेता तथा व्यवसायी तिर्थ सुनार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश परिषद सदस्यमा मनोनीत हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र को स्थापना काल देखि संर्घष गर्दै आउनु भएका दैलेख दुल्लु नगरपालिका का होनहार युवा नेता सुनार को पार्टीप्रतीको योगदान लाई मध्यनजर गरेर सुनारलाई पार्टीले कर्णाली प्रदेश परिषद सदस्यमा मनोनीत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0