त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भैरहेको खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0