पोर्चुगल विश्वकपका लागि छनोट भएको छ ।
गयराती युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले फिफा विश्वकपमा स्थान पक्का गरेको हो ।

पोर्चुगलका लागी दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गर्दै फर्नान्डेसले पोर्चुगललाई जित दिलाएका हुन ।
यस्तै गयराती भएको अर्को प्लेअफ खेलमा स्विडेनलाई २–० गोलले हराउँदै पोल्यान्डले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0