सिप्रदी टाटा कम्पनिले बिक्री गर्दै आएको मिनि ट्र्क र पिकअप योद्धाको एक्सचेञ्ज अफर सुर्खेतमा ल्याएको छ ।

उक्त अफरमा टाटा कम्पनीको गाडिमात्र एक्सचेञ्ज नभयर अन्य कम्पनीको गाडी पनि टाटा कम्पनीको गाडीसँग एक्सचेञ्ज गर्न पाइने छ।
कर्णाली प्रदेशका सेल्स इन्चार्ज बिबेक आचार्यका अनुसार सिप्रदी कम्पनीको गाडीहरुले ग्राहकहरु माझ विश्वास जितिसकेको र नेपालमा सर्वाधिक बिक्री भैसकेकोले ग्राकको माग लाई मध्यनजर गर्दै मिनि ट्र्क र पिकअपको नया एक्सचेञ्ज अफर ल्याईएको हो।

एक्सचेञ्ज अफरमा गाडिको उत्कृष्ट मुल्याकन गरि नयाँ गाडिमा २० प्रतिसत समेत छुट दिने इन्चार्ज आचार्यले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0