मनिस डाँगीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर एफसीबाट खेल्ने भएका छन् ।

काठमाडौंमा जारी एनएसएलको अक्सनबाट विराटनगरले मनिसलाई खरिद गरेको हो । 

विराटनगरले १ लाख ५० हजारमा मनिसलाई भित्र्याएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0