सरकारले भोली (बिहीवार ) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारको उपलक्ष्यमा फागुन १९ गते देशैभरी सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ ।

मन्त्रिपरिषदको फागुन १६ गतेको बैठकले विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0