शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ । आज  भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराएपछी मच्छिन्द्रले दुई खेलअगाडी नै लिगको उपाधि जितेको हो ।

आज दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोल अन्तरले हराएको हो । मच्छिन्द्रको जितमा ५३ औँ मिनेटमा नोर्लानले गोल गरेका हुन ।
साविक विजेता समेत रहेको मच्छिन्द्रले यो संस्करणको ‘ए’ डिभिजन लिगको उपाधि पनि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0