पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई पुनः संक्रमण देखिएको र सामान्य लक्षण रहेको भट्टराईले बताउनुभएको छ । उहाँले ट्वीटरमार्फत् निकट सम्पर्कमा रहेका सबैलाई सतर्क रहन समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0