नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई कोभिडको संक्रमण भएको जानकारी दिनुभएको हो ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ,
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0