सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ ।
बुधबार बिहान सम्पन्न भएको मतगणनामा अर्का प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो।
बिसीले ३६८ मत प्राप्त गर्दा शर्माले २६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै,उपाध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुँदा सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0