स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । 
नगरपालिकाले आज एक सूचना जारी गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0