मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदानमा भएको मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालको जितमा फरवार्ड बिमल घर्तीमगरले गरेको एकमात्र गोल निर्णायक बनेको हो ।
खेलको ५५ औं मिनेटमा बिमलले नेपालको लागि निर्णायक गोल गरेका थिए । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0