सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0