नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल/ मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाईएको छ ।
यसअनुसार सुर्खेतमा अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ,डिजेल मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४४ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0