कोपा अमेरिका कप २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ ।
आज्क बिहान भएको फाइनलमा कोलम्बियालाई १-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनालाई जिताउन लौटारो मार्टिनेजले खेलको ११२ औँ मिनेटमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई उपाधी दिलाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0