भोलि फागुन ४ गते गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

सरकार स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।

गत वर्षको चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0