इंग्ल्यान्डका ३६ वर्षीया विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेट खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
गत जुनमा अन्तर्राष्ट्रिय क्रीकेटबाट सन्यास लिएका मोर्गनले सोमबार क्रिकेटबाटै सन्यास घोषणा गरेका हुन् ।
मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
