साताको पहिलो दिन आज  सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ भने  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
शुक्रबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला  १२८० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                +1
	        	+1
	        	+1
	        	+1
	        	+1
	        	
            
		

























