फ्रान्सको राष्ट्रिय फुटबल टिमको कप्तानी अब केलियन एमबाप्पे ले गर्नेभएका छन ।

हुगो लोरिसले गत जनवरीमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।

यस्तै फ्रान्सले उपकप्तानको जिम्मा एन्टोनी ग्रीजम्यानलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0